श्रीलंकाका मन्त्रीले दिए सामूहिक राजीनामा
संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत्र १ गते, मंगलबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयर भर्न पाउने आज अन्तिम दिन रहेको छ । ...
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारण सभा आज चैत्र २१ गते सोमबार होटल भिष्वा, बिरगंज पर्सामा बिहान ९ बजे सुरु हुँदैछ । ...
एन आई सी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आइतबार काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । ...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे छड तथा डण्डी उत्पादन उद्योगले बुझाएका विवरणको अध्ययन भइरहेको जनाएको छ। ...
नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि खोलेको विज्ञापनको लिखित परिक्षाको तालिका सार्वजनिक गरेको छ । ...
कृषि विकास बैंक लिमिटेडले बैसाख २ गतेबाट सञ्चालन हुने पाँचौ तहको व्यबसाय सहायक पदको लिखित परिक्षाका लागि परिक्षाकेन्द्रहरु सार्वजनिक गरेको छ । ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरिसकेको छ । ...
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । ...
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको स्थानीय लामा टोलमा ग्याँस पड्केर आगलागी हुँदा तीन जना बालबालिकाको मृत्यु भएको छ । ...
चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । ...