Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको लिखित परिक्षाको परिक्षाकेन्द्र सार्वजनिक(सूचना सहित)

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, ०७ : १४ मा प्रकाशित

कृषि विकास बैंकको लिखित परिक्षाको परिक्षाकेन्द्र सार्वजनिक(सूचना सहित)

कृषि विकास बैंक लिमिटेडले बैसाख २ गतेबाट सञ्चालन हुने पाँचौ तहको व्यबसाय सहायक पदको लिखित परिक्षाका लागि परिक्षाकेन्द्रहरु सार्वजनिक गरेको छ । 

लोक सेवा आयोग, काठमाडौँ कार्यालयले सञ्चालन गर्ने यस बैकको मिति २०७७ माघ ०९ गते प्रकाशितको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७८ (संशोधन सहित) को पालना गर्ने गराउने गरी तपसिलको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। 

तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित गराइने छैन । तोकिएको परीक्षा भवनमा परीक्षा सुरु हुनु भन्दा कम्तिमा १ (एक) घन्टा अगावै पुग्नु पर्नेछ । 

परिक्षा केन्द्रहरुः

624a4ad27f18f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको