Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले निकाल्यो लिखित परिक्षाको समय तालिका (तालिका सहित)

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, ०७ : २५ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले निकाल्यो लिखित परिक्षाको समय तालिका (तालिका सहित)

नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि खोलेको विज्ञापनको लिखित परिक्षाको तालिका सार्वजनिक गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै आगामी बर्षको असार २३ गतेबाट परिक्षा संचालन हुने जनाएको छ । 

यस बैंकमा रिक्त रहेका देहाय बमोजिमका पदहरूको खुला प्रतियोगितात्मक परीक्षामार्फत् पदपूर्ति गर्ने सिलसिलामा मिति २०७८ मंसिर २४ मा प्रकाशित विज्ञापनहरूको लोक सेवा आयोगबाट निम्न मिति र समयमा लिखित परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । साथै, परीक्षा केन्द्रसम्बन्धी सूचना यस बैंकको वेबसाइटमा पछि प्रकाशन गरिनेछ।

परिक्षा तालिकाः

624a4cf23c08c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको