नयाँ सारथी लघुवित्तको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश सुरक्षित...
नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश सुरक्षित...
पाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई गाडी लगायत विलासी वस्तु आयातको लागि प्रतीतपत्र (एलसी) नखोल्न अनौपचारिक निर्देशन दिएको छ । ...
निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । ...
आज (साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्ने बताएका छन् । ...
कामना सेवा विकास बैंकले क्रेडिट कार्ड जारी गरेको छ । विकास बैंकहरुतर्फ क्रेडिट कार्ड जारी गर्ने कामना सेवा नै पहिलो बनेको छ । ...
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । ...
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आयातमा थप कडाइ गर्न निर्देशन दिएको छ । ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आज (चैत्र २१ गते, साेमबार) अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ । ...
ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड चैत्र २० गते, आईतबार सम्पन्न भइसकेको छ । ...
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरू भएको छ । ...