‘आइएमई पे’ र लुम्बिनी विकास बैंकबीच सम्झौता, के-के छन् सुविधा ?
अर्थ संसार, काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवर्द्वित ‘आइएमई पे’ र लुम्बिनी...
अर्थ संसार, काठमाडौं – आइएमई ग्रुपद्वारा प्रवर्द्वित ‘आइएमई पे’ र लुम्बिनी...
अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार १.८२ अंकले बढेको छ । कुल १७५ वटा कम्पनीको १६ लाख ८१ हजार ८३८ कित्ता शेयर खरिदविक्री हुँदा ५३ करोड ८३ लाख ४० हजार ८२९ रुपैयाँको कारोबार भएकाे छ । ...
अर्थ संसार, काठमाडाैं - धुर्मुस सुन्तली फाउण्डेशनका लागी कर्मचारी आवश्यकता परेकाे छ । जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागी काठमाडाैंमा रही कार्य गर्न योग्य ब्यक्ति आवश्यक परेकाे हाे...
अर्थ संसार, काठमाडाैं - सिटी एक्सप्रेस फाइनान्स कम्पनीले साधारण सभा बाेलाएकाे छ । कम्पनीले पुस २९ गतेलाई सभा आह्वान गरेकाे हाे । उक्त सभा सि.डब्लु रेष्टुरेन्ट, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
अर्थ संसार,बुर्किना फासो-उत्तरी बुर्किना फासोमा मङ्गलबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी कम्तीमा ३५ सर्वसाधारण मारिएका छन् । ...
अर्थ संसार, काठमाडाैं - सडक मानवमुक्त अभियान अन्तर्गत सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन समस्या परेकाे छ । उद्धार गरिएकाहरुले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको...
अर्थ संसार, काठमाडौं- नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ। सभामा बैंकका शेयरधनीहरुले आफ्नो विचार सल्लाह र असन्तुष्टिहरु पोखेका छन्। ...
अर्थ संसार, काठमाडौं – स्पर्स लघुवित्तले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा पुस २७ गते होटल बाराही, लेकसाइड, पोखरामा बिहान ११ बजेबाट हुने भएकाे छ । ...
अर्थ संसार, काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले गत आवको मुनाफाबाट ७% बोनस सेयर र ०.३७% कर प्रयोजन गरी...
अर्थ संसार, काठमाडौं – नेपाल बंगलादेश बैंकले साधारण सभा सम्पन्न भए लगत्तै आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । बैंकले शेयरधनीकाे खातामा ७% नगद लाभांश पठाउन थालेकाे छ । ...
अर्थ संसार, काठमाडौं – नेपाली बजारमा लगातार दुई दिनदेखि सुनको मूल्य बढ्ने क्रम जारी रहेकाे छ । हिजाे (मंगलबार) तीन सयले बढेको सुन आज (पुस ९ गते बुधबार) ६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...