Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बङ्गलादेश बैंकका शेयरधनी शत्रुघन श्रेष्ठको आक्रोश: भन्छन् 'आफुहरु २०-२५ हजार खाने, आफूहरु मात्र मोटाउने ?' (भिडियो)

मिलन खड्का

बुधबार, ०९ पुस २०७६, १३ : ०४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं- नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो २५ औं वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ। सभामा बैंकका शेयरधनीहरुले आफ्नो विचार सल्लाह र  असन्तुष्टिहरु पोखेका छन्। 

साधारण सभामा बोल्दै बैंकका शेयरधनी शत्रुघन श्रेष्ठले बैंकले दिएको लाभांश थोरै भएकोमा गुनासो पोखेका छन्।  श्रेष्ठ भन्छन " लाभांश थोरै भो, अति थोरै भो, हामी त् दोस्रो बजारमा डुबेको मान्छे , तपाइले कम्तीमा १० प्रतिशत बोनस शेयर दिएको भए राम्रो हुन्थ्यो। "

सभामा बोल्दै श्रेष्ठले संचालक हरुको भत्तामा समेत प्रश्न उठाए। आक्रोशीत हुदैँ श्रेष्ठ भन्छन , आफुहरु चाहिँ २०-२५ हजार खाने, आफूहरु मात्र मोटाउने?' 

श्रेष्ठले दोस्रो बजारमा बैंकको कम्जोर शेयर भाउ रहेकोकोमा पनि असन्तुष्टि व्यक्त गरेका थिए।  

हेर्नुहोस शेयरधनी श्रेष्ठको भनाई भिडियोमा    

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको