बानेश्वर प्रहरीमा केपी ओलीविरुद्ध जाहेरी
जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने आदेश दिएको आरोपमा...
जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने आदेश दिएको आरोपमा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः कारागार जान लागेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आफू छिट्टै कारागार फर्किने जानकारी दिएका हुन्। ...
संयुक्त राष्ट्रसंघ (यूएन) नेपालले प्रधानमन्त्रीमा नियुक्त सुशिला कार्कीलाई बधाई दिएको छ। ...
नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै कडा आपत्ति जनाएको छ। संघीय गणतन्त्र नेपालको संवैधानिक व्यवस्थामाथि सीधा प्रहार हुने गरी राष्ट्रपतिबाट गरिएको संसद् विघटनको निर्णयले विधिको शासनलाई...
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि आमनिर्वाचन मिति तोकिदिएका छन्। ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति जनाएको छन्। ...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। ...
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ पुस्ताको मागअनुरूप उनले अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षका रूपमा नेतृत्व गर्ने जिम्मेवारी पाउने भएका छन्। ...
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले हालै राष्ट्रपति र जेन–जेड युवाहरूबीच भएको सहमति अनुसार संघीय संसद् विघटन र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णयप्रति प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेको कारागारबाट रिहाइबारे भइरहेको विभिन्न टिप्पणी र शंका–सन्देहलाई अस्विकार गर्दै सम्पूर्ण प्रक्रिया कानुनी ढंगले सम्पन्न भएको बताएका छन्।