सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति, संसद् विघटनको तयारी
दिनभर चलेको राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व...
दिनभर चलेको राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व...
राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै प्रदर्शन भएको छ । ...
विश्वका समाजवादी र प्रजातान्त्रिक शक्तिहरूको छाता संगठन सोसलिष्ट इन्टरनेशनलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ। ...
नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा एक टोली शुक्रबार शीतल निवास पुगेको छ। ...
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। ...
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले शुक्रबार निजी क्षेत्रका शीर्ष निकायहरूसँग अर्थतन्त्र पुनःस्थापनाबारे विस्तृत छलफल गरेका छन्। हालैको प्रदर्शनका कारण प्रभावित भएका उद्योग, व्यवसाय र वित्तीय क्षेत्रमा देखिएको संकट समाधानका...
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतान्त्रिक इतिहासकै ‘सर्वाधिक कायरतापूर्ण बर्बरता’ भन्दै कडा आपत्ति जनाएका छन् । ...
जेनजी आन्दोलनको क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चारजनाको शव फेला परेको छ। ...
सागर ढकालले राष्ट्रपति पदको भूमिकामाथि प्रश्न उठाउँदै जेन-जी आन्दोलनलाई कमजोर बनाउन समय लम्ब्याउने प्रयास भइरहेको आरोप लगाएका छन्। ...
देश अन्तरिम सरकार गठनको निर्णायक मोडमा पुगेको बेला संसद् विघटनबारे टुंगो नलागेपछि संकटकाल लगाउने सम्भावनाबारे गम्भीर चर्चा बढेको छ। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, संवैधानिक निकायका प्रमुख, सेनाको नेतृत्व र...
अधिवक्ता कमल भारतीले पछिल्ला आन्दोलन र राजनीतिक परिस्थितिप्रति कठोर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले परिवर्तनको नाममा भइरहेको गतिविधि केवल समयको बर्बादी भएको जिकिर गरेका छन्।