नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति आफ्नो गम्भीर आपत्ति जनाएको छन्।
पार्टीका केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा मुलुकको वर्तमान परिस्थिति मूल्यांकन गर्दै संसद विघटनको निर्णय संविधानको मर्म विपरीत भएको र त्यसप्रति गम्भीर असहमति प्रकट गरिएको उल्लेख गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस