साताको सेयर : करिब ४ प्रतिशतले बढ्यो नेप्से, औषत कारोबार १२ अर्ब ४४ करोड
यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ ।
यस साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ ।
यो साता सुनको मूल्यमा सामान्य बढेको छ । ...
हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । ...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । ...
यो सिजनको च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलको पहिलो लेगका खेल सकिएका छन् । ...
बैंकिङ क्षेत्रमा शाखारहित सेवाग्राहीको संख्या निरन्तर घट्दै गएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एकैदिन ६ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा घोषणा गरे बमोजिम ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन सहित)’ मा महत्वपूर्ण परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा व्यवस्थापनमा थप लचकता...
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । ...
एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ...
कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । ...