प्रतिनिधिसभाको नयाँ नियमावली तयार पार्न १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कवीन्द्र बुर्लाकोटीले गरेको प्रस्ताव सभाले अनुमोदन गरेको हो।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूलाई समेटिएको यो समितिको सभापतिमा गणेश पराजुली चयन भएका छन्।
सदस्यहरूमा
- ओजस्वी शेरचन
- खगेन्द्र सुनार
- खुस्बु ओली
- गजला समिम मिकरानी
- तपेश्वर यादव
- ध्रुवराज राई
- निशा डाँगी
- निश्कल राई
- वलावती शर्मा
- मधु चौलागाईँ
- यज्ञमणि न्यौपाने
- रेखा कुमारी यदाव
- सुलभ खरेल
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस