
डिजिटल वालेट क्षेत्रमा पहिलो पटक खल्तीले ल्यायो मेम्बरसिप योजना, ग्राहकलाई २ गुणा बढी फाइदा
खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती...
खल्तीले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा आफ्नो फ्ल्यागशिप मेम्बरसिप अन्तर्गत खल्ती...
नेपालको अग्रणी डिजिटल वालेटमध्येको एक, खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो छैठौं वार्षिकोत्सव मनाइरहेको छ । ...
चलचित्र हलहरूसँग हालैको साझेदारी पछि, खल्ती एपबाटै टिकट खरिद गर्न २४ भन्दा बढी चलचित्र हलहरू उपलब्ध भएका छन् । ...
खल्तीले फेरी पनि आफ्नो चर्चित अफर “खल्ती मा आइफोन १४” ल्याएको छ जस अन्तर्गत प्रयोगकर्ताले मात्र रु ५० मा आइफोन १४ जित्न सक्नेछन् । ...
खल्तीले आईएमइ लाईफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ । ...
खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ। ...
खल्तीले अब प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ। ...
खल्तीले अब प्रयोगकर्ताहरुलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुविधा ल्याएको छ। ...
खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीमा बैंक लिङ्क’ अफर ल्याएको छ । ...
'खल्ती' ले करदाताहरूका लागि काठमाडौं महानगरपालिकासँग साझेदारी गरि आफ्नो राजस्व सङ्कलनमा डिजिटलाइजेसनको लागि सजिलै कर भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ । ...
अहिले विश्व विश्वकप मय भैरहेको छ गत मंसीर ४ देखि सुरुभएको विश्वकपको चर्चा अहिले हरेक ठाउँ मा गुन्जिएको छ तर विश्वकपको चर्चका बीचमा नेपालमा अवैध रहेको सट्टेबाजीको चर्चा झन् चुलिएको...
ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० % वा २०० रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन् । ...
नोभेम्बर २०, २०२२ देखि कतार मा हुन गईरहेको आगामी फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टिभी प्याकेज ल्याएको छ । ...
खल्तीले आफ्नो प्रयोगकर्तालाई रु. १०० को टपअप गरि “आइमाइ-स्कुटर’ जित्ने अफर ल्याएको छ ...
खल्तीले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ । ...
चाडपर्वको अवसरमा खल्तिले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ । ...
नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ISO 27001 : 2013 द्वारा प्रमाणित भएको छ । ...
नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल अफर’ ल्याएको छ। ...
खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरी पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ। साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ। ...
खल्ती डिजिटल वालेट “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्ड (WITSA Global Innovation & Tech Excellence Awards)” बाट मलेशियामा पुरस्कृत भएको छ । ...
खल्तीले यसपालीको "नाडा ईभी एक्सपो २०२२" सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। ...
नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले द भ्वाइस अफ नेपालसँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ । ...
आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उदेश्यका साथ एसोसिएसन अफ प्रि-स्कूल एजुकेटर्स नेपाल (अ.पे.न) र खल्तीबीच साझेदारी भएको छ । ...
खल्तीले मुभी टिकट खरिद थप सरल बनाउनका लागि क्यूएफएक्स संग साझेदारी गरेको छ। ...
खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा १ लाख ३५ हजार रूपैयाँ बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरी पनि ल्याएको छ । ...
खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी सहज बनाउन राष्ट्रिय बीमा संस्थान सँग सहकार्य गरेको छ। ...
खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि जेठ १२ गतेदेखि असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा...
खल्तीले एसईई विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ । ...
खल्तीले फ्लाइट बुकिङमा आफ्नो एकदमै सफल ‘रु.१ को फ्लाइट टिकट’ अफर पुनः ल्याएको छ । ...
खल्तीले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग सहकार्य गरी आफ्ना ग्राहकहरूलाई मासिक किस्ता अर्थात् ईएमआइ (EMI) भुक्तानी सुविधा उपलब्ध गरेको छ। ...
खल्तीमा प्राप्त गरिने रिवार्ड पोइन्ट भनेको खल्ती प्रयोगकर्ताहरूलाई धेरै सेवाहरू प्रयोग गरेबापत दिइने एक्स्ट्रा मूल्य हो । ...
खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ। ...
‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूका लागी ‘The Biggest Payment - Jatra’ को रूपमा एक भव्य र रोमाञ्चक अफर ल्याएको छ । ...
खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ । ...
खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फिर्ता ल्याएको छ। ...
नेपाल राष्ट्र बैंकद्वारा वैशाख १९ मा जारी निर्देशन अनुसार अब क्रेडिट कार्डबाट लोड गरिएको रकम बैंकमा ट्रान्सफर गर्न नमिल्ने प्रावधान लागु भएको छ। ...
खल्ती डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको खाता लिंक गर्ने सेवा उपलब्ध भएको छ। ...
खल्ती डिजिटल वालेटले मात्र ५० रूपैयाँमा १ लाख ३५ हजार रूपैयाँ बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ । ...
‘मिस नेपाल’ को रजिस्ट्रेसन खुलेको छ । ...
खल्ती डिजिटल वालेटले फ्लाइट टिकट खरिदमा लखपति बन्ने मौका लिएर आएको छ फ्लाइटमा यस अफर अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई १ लाखको नगद उपहार प्राप्त हुनेछ । ...
खल्तीले समय मै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा शुरु गरेको छ । ...
नेपालमा पहिलो पटक वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउन सक्नेछन्। ...
खल्ती डिजिटल वालेटले ‘खल्ती लेख–स्टार’ को आयोजना गरेको छ । ...
१२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको "डान्सिङ स्टार्स नेपाल" को एक मात्र भोटिङ पार्टनरको रुपमा नेपाल को प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ ले साझेदारी...
खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा एक सय बोनस पाउने अफर ल्याएको छ । ...
पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । ...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सकिने भएको छ । ...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । ...
नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ । ...
खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकहरुलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याएकाे छ । ...