बुक बिल्डिङ विधिबाट निष्कासित रिलायन्स स्पीनिङ मिल्सको आवेदन खोलियो, कटअफ मूल्य कति?
बुक बिल्डिङ विधिबाट निष्कासित रिलायन्स स्पीनिङ मिल्सको आवेदन खोलिएको छ...
बुक बिल्डिङ विधिबाट निष्कासित रिलायन्स स्पीनिङ मिल्सको आवेदन खोलिएको छ...
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत आईपीओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले स्वीकृति दिए संगै कम्पनीले सर्वप्रथम योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्न लागेको हो।