
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संयुक्त कारोबार सुरू, अध्यक्षमा पृथ्वीबहादुर पाँडे र सीईओमा ज्योतिप्रकाश पाण्डे
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक...
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले अन्तिम स्विकृती प्रदान गरेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता नि:शुल्क खोल्न मिल्ने योजना ल्याएको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडबीच मर्जरको अन्तिम सम्झाैता स्विकृत गरिएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
मर्जरका कारण दाेश्राे बजारमा काराेबार राेक्का रहेकाे पाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडकाे काराेबार सुरू भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
अब उप्रान्त बीमा कम्पनीहरूले वित्तीय विवरणका लागि बीमा समितिबाट सैद्धान्तिक स्वीकृति लिनु नपर्ने भएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले मर्जर प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेका छन् । ...
हिमालयन जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडको मर्जरलाई बीमा समितिले अन्तिम स्वीकृति प्रदान गरेकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच आज मर्जर सम्झाैता हुने भएकाे छ । ...
एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । ...
अन्तत: लामाे समयदेखि राेक्का रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे काराेबार खुल्ने भएकाे छ । ...
हाथवे इन्भेष्टमेन्ट नेपालले आफ्नो नाममा रहेको आईएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयर बिक्री गर्ने भएकाे छ । ...
बीमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ११ वटा बीमा कम्पनीहरूलाई जरीवाना गर्ने निर्णय गरेकाे छ । ...
बिमा समितिले बिमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने निर्देशन जारी गरेको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे सेयर काराेबार वैशाख ३१ गते, शुक्रबारबाट काराेबार राेक्का छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेकाे मर्जर टुटेकाे छ । ...
बीमा समितिले लाइफ इन्स्योरेन्स कम्पनीहरूलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । ...
रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे लाभांश बीमा समितिबाट स्विकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेकाे मर्जर भाँडिएकाे खबर बाहिरीएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । ...
नेपाल उद्योग परिसंघको अगुवाई एवं नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको सहकार्यमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। ...
बीमा समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई इजाजत दिने निर्णय नभएको जानकारी दिएकाे छ । ...
बीमा समितिले पेशागत बीमा अभिकर्ता संघलाई बिमाको दायरा विस्तारमा बाधक बन्न खोजेको आरोप लगाएको छ । ...
नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे मर्जर प्रकृयालाई लेटर अफ इन्ट्रेस्ट (LOI) दिएको छ । ...
हिमालयन पुनर्बीमा कम्पनी लिमिटेडले बीमा समितिबाट लाइसेन्स प्राप्त गरेकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडको सेयर कारोबार रोक्का भएको छ । ...
काेराेना संक्रमणकाे जाेखिम बढ्दै गएपछि भाेलि (वैशाख ३० गते, बिहीबार) देखि उपत्यकाकाे बीमा कम्पनीहरुका सबै शाखा बन्द हुने भएका छन् । ...
बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ४० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे सेयर सूचिकृत भएको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । ...
बीमा समितिको अध्यक्षमा सूर्य प्रसाद सिलवाल नियुक्त भएका छन् । ...
अर्थ संसार, काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...