करिब २६ करोड ठगेर महाबौद्ध सहकारीका अध्यक्ष सहित ७ जना फरार, ३ पक्राउ
करिब २६ करोड बचत ठगेर महाबौद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष...
करिब २६ करोड बचत ठगेर महाबौद्ध बचत तथा ऋण सहकारीका अध्यक्ष...
अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।...
५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–२ का ८१ वर्षीय रामप्रसाद पौड्याल छन्। बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध बिगो बराबरको ५८...
प्रहरीले छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन्। अवैध रूपमा लुकाएर लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातु सहित भारतीय नागरिक ४१ वर्षीय दिपक जयरामदासलाई गएराति प्रहरीले पक्राउ...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १४ दशमलव २५० किलो चाँदीको गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । चाँदीका अवैध गरगहना भण्डारण र बिक्री वितरणमा संलग्न भारतीय नागरिक...
प्रहरीले ललितपुरस्थित ताछीखेलमा रहेको एउटा सुन गाल्ने उद्योगमा छापा मारेको छ । छापा मार्दा प्रहरीले सुन, सुन गाल्ने मेसिन र नगद ५० लाखसहित पाँच जनालाई पक्राउ गरेको छ । ...
सुनको मूर्ति भन्दै नक्कली सामान देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा ५ जना पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले भारतको उडिसाका ४० वर्षीय कलाकार दास र ५...
कैलालीमा लागूऔषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका २ तेघरीबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको हो । उनको साथबाट लागूऔषध खैरो हिरोइन जस्तो...
प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर...
भक्तपुरबाट एक व्यक्तिको २ करोड रुपैयाँ लुटपाट भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ। ददिकोटका डिल्लीराज राउतको २ करोड लुटपाटमा संलग्न...
प्रहरीले २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ गरेको छ । ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले हेटौंडाबाट पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौंबाट हेटौँडा हुँदै...
रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा ईलाकाबाट असार ६ गते सशस्त्र प्रहरीले १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएका व्यक्ति भारतको पूर्वी...
सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम,...
सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हरिनगर गाँउपालिका ५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । ...
नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवानलाई प्रहरीले पक्राउ गरेको छ । ...
पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन् । ...