छोरी जन्मे २० वर्षसम्म मासिक ५ सय भत्ता
अर्थ संसार,काठमाडौं – कर्णालीमा 'बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’...
अर्थ संसार,काठमाडौं – कर्णालीमा 'बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’...
अर्थ संसार, काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा केही दिनदेखि बिद्युत जाने र आउने भइरहेको छ । प्राविधिक समस्याका कारण बिद्युत आपूर्तिमा समस्या आएको हुन सक्ने विद्युत प्राधिकरणले जनाएको छ । हिजो...
अर्थ संसार, काठमाडौं – आज फेरि सुन र चाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ३०० रुपैयाँ र तेजाब सुन प्रतितोला ७१...
अर्थ संसार,काठमाडौं - काठमाडौंको चन्द्रागिरिमा आज बिहान हिउँ परेको छ। हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ। बुधबार साँझदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभरि चिसो बढेका बेला...
अर्थ संसार, दाङ – दाङका चार वटा पालिकामा 'लसुन प्याज मिसन' कार्यक्रम सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको समन्वयमा दाङका बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका - १२ मा...
सिमकोट । हुम्लाको उत्तरी नाम्खामा टिपर दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ...
अर्थ संसार, सिन्धुली– जिल्ला अदालत सिन्धुपाल्चोकले विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका– २, तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई कारागार चलान गरेको छ ।
अर्थ संसार, काठमाडौं– सरकारले मंसिर २६ गते अर्थात बिहिबार ...
अर्थ संसार, काठमाडौं– महानरपलिकाले तीन दिनभित्र असहायलाई प्रयोग गरी मगन्ते पेशा माग्न लगाउने वा आफै माग्ने गतिविधि रोक्न सार्वजनिक अपिल जारी गरेको छ । ...
अर्थ संसार, काठमाडौं-असुरक्षित वैदेशिक रोजगारीका कारण दश वर्षका अवधिमा सात हजार ५०० बढी नेपालीले ज्यान गुमाइसकेका छन् । ...
अर्थ संसार, – शेरबहादुर सिंह डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहनुभएको छ । ...
अर्थ संसार, काठमाडौं– भक्तपुर नगरपालिकाले नेपाली सेनाको प्रशंसा गरेको छ। ...
अर्थ संसार, काठमाडौं-अन्य मुलुकमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण रोकिएको डेढवर्ष बितेपनि सो सेवा फेरि खुलाउने वा नखुलाउने भन्ने अन्योल छ । ...
अर्थ संसार, काठमाडौं– आगामी वैशाखसम्ममा सक्नेगरी ऐतिहासिक रानीपोखरीको पुनःनिर्माण भइरहेको छ । अहिले पोखरीमा कालो माटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण भइरहेको छ ।...
सर्जना कार्की दुई बित्ता लामो दाह्री जुङ्गा, उत्तिकै लामो कपाल । हात र खुट्टामा लामालामा नङ छन् । शरीरमा फोहरैफोहर देखिन्छ । कैदीलाई जस्तै उनको दुवै हातमा फलामको साङ्लो बाँधिएको...
अर्थ संसार,काठमाडौँ – आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । ...
अर्थ संसार, विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवत् रूपमा शुरु भएको छ। ...
अर्थ संसार, काठमाडौं - अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । ...
अर्थ संसार :– पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७५/७६ को असारसम्म तीन हजार ४२२ बालबालिका हराएका थिए । तीमध्ये बालक एक हजार ५१ तथा...
अर्थ संसार, काठमाडौं–हरेक साझ अझ सप्ताको अन्तिम दिन शुक्रबार र शनिबार गर्मिने दरबारमार्ग र ठमेलको रौनक गत शनिबार अझ खास बन्यो। कारण थियो काठमाडौँको ठमेलमा रहेको नाइट क्लब एलओडीमा पूर्वराजा ज्ञानेन्द्र शाहको बसाई।