काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
अर्थ संसार, काठमाडौं–जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला)...
अर्थ संसार, काठमाडौं–जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला)...
अर्थ संसार, काठमाडौ – भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुर्याउनुभयो । पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीदेखि झण्डै तीन घण्टाको पैदल...
अर्थ संसार, काठमाडौ – नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि...
- आफ्नै देशमा उत्पादित सामग्रीको प्रयोग, व्यावसायिक तथा प्राविधिक शिक्षा र नेपालसँग भएको स्रोत साधनको सदुपयोग गर्न सके मुलुकले कोल्टे फेर्ने र भ्रष्टाचार पनि अन्त्य हुनेछ । - देशमा...
अर्थ संसार, काठमाडौ – धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हुँदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आउनुभएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी...
अर्थ संसार, काठमाडौ – उदयपुरको त्रियुगा नगरपालिका– ६ स्थित चुरे क्षेत्रमा रहेको ऐतिहासिक पञ्चकन्या चुरियादेवीको मन्दिर जीर्णोद्वार तथा पुनःमर्मत गर्ने कार्य सम्पन्न भएको छ । प्रदेश नंं। १ सरकार, पर्यटन...
अर्थ संसार, काठमाडौं- तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयाँै विदेशी पर्यटक अलपत्र परेका छन् । ...
भुटानको कुरो गर्दा जनसंख्या र भूगोल दुवै आधारमा नेपालभन्दा धेरै सानो देश हो । तर सानो देश भए तापनि भुटानबाट हामीले पर्यटन प्रवद्र्धनका सन्दर्भमा भने धेरै कुरा सिक्नुपर्ने देखिन्छ ।
अर्थ संसार, काठमाडौं– विश्वको सर्वाधिक अग्लो स्थानमा अवस्थित मानववस्ती धो तरापमा ‘डोल्पो महोत्सव २०७६’ आयोजना गरिने भएको छ । ...
अर्थ संसार, लमजुङ– पर्यटकको ‘हब’ जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे) मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना...
अर्थ संसार, दारे सलाम– पूर्वी अफ्रिकी मुलुक तान्जानीया भ्रमण गर्ने पर्यटकको संख्या सन् २०१८ मा १५ लाख पुगेको तान्जानीयाका सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा तान्जानीया भ्रमण गर्ने...
अर्थ संसार, कर्णाली- प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा...
अर्थ संसार, खोटाङ– साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १...
अर्थ संसार, रुकुम- रुकुम(पूर्व) मा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझँै देखिने...
अर्थ संसार, भोजपुर- भोजपुरको पौवादुङ्मा गाउँपालिकाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा कार्य अगाडि बढाउन थालेको छ । गाउँपालिकालाई पर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्यले काम थालेको हो । जसअनुसार गाउँपालिका केन्द्रमा रहेको स्थानमा च्याङ्ग्रे...
अर्थ संसार, भादगाउँ- आन्तरिक आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको पर्यटन उद्योगको प्रवद्र्धनका लागि भक्तपुर नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । ...
अर्थ संसार, चितवन- उपराष्ट्रपति नन्दबहादुर पुनले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । आज बिहान गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उनले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।...
अर्थ संसार, काठमाडौं – काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने भएको छ । ...
अर्थ संसार, काठमाडौं- नेपालका लागि उदियमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको पर्यटनको प्रबर्द्धन गरिएको छ । ...
अर्थ संसार, काठमाडौं- अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । ...