एनआइबिएल प्रगति फन्डमा लगानीको अबसर, ६ करोड इकाइ विक्री आजदेखि, कहाँ पाइन्छ आवेदन फारम ?
अर्थ संसार काठमाडौं–लगानी गर्न पैसा मुठो बाँधेर बस्नु भएको...
अर्थ संसार काठमाडौं–लगानी गर्न पैसा मुठो बाँधेर बस्नु भएको...
अर्थ संसार काठमाडौं–जेनेरेसन नेक्स्ट कम्युनिकेसन्सले आइफोन सेभेन र आइफोन सेभेन प्लस ३ दिनमा १ हजार ८ सय ३० सेट बिक्री गरेको जनाएको छ । ...
अर्थ संसार काठमाडौंं– नेपाल हस्तकला महासंघले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिरहेको १४ औं हस्तकला व्यापार मेलाको चौथो दिन करिब २८ हजार अवलोकनकर्ताले मेला भ्रमण गरेका छन् । यस दिन मेलामा...
अर्थ संसार काठमाडौं– उत्कृष्ट सेल्फी क्यामेरा तथा अत्याधुनिक प्रविधिको स्मार्टफोन ओप्पोको मोडल ‘ए३७’ को मुल्य सस्तिएको छ । ओप्पो डिएसले ५ ईञ्च आईपीएस डिस्प्लेसहितको उक्त फोनलाई २० हजार ४...
अर्थ संसार काठमाडौं– नेपाल हस्तकला महासंघले आयोजना गरेको ब्यापार मेलाको तेस्रो दिन आइतबार ३० हजार जनाले अबलोकन गरेका छन् । मेलामा प्रत्यक्ष र परोक्ष गरी करिब १ करोड ५०...
विदामा हस्तकला मेला हेर्न जानेको भित्र ...
अर्थ संसार काठमाडौं– सुनको मूल्य ह्वात्तै घटेर ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय र चाँदी प्रतितोला ७ सय...
अर्थ संसार काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा १४ औें हस्तकला ब्यापार मेला काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी स्थलमा शुक्रबार सुरु भएको छ । उद्यमीहरुबाट उत्पादित व्रान्डहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा...
चारदिनअघि मात्रएकजनाजग्गाव्यवसायीले ८० लाख रुपैयाँमाजग्गाबिक्री गरे । तर, त्यो जग्गाको मूल्यांकन१४ लाख रुपैयाँमात्र गरेर मालपोत कार्यालयमा राजस्वबुझाइयो । तीव्यवसायीको भनाइबाटै पुष्टि हुन्छ, जग्गाको भाउभन्दानिकै घटेर मालपोतमा राजस्व बुझाइन्छ । सहीमूल्यकिटान...
अर्थ संसार काठमाडौं–चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्राले करोड कमाएको हो । जात्राले बुधबारसम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको...
अर्थ संसार काठमाडौं – सुन किन्ने सोचमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने आजै गएर किन्नुहोस् । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले सस्तो भएको छ । ...
अर्थ संसार काठमाडौ– कोका–कोला कम्पनीले कोक जिरो नेपाली बजारमा ल्याएको छ । कोका–कोला जिरो विश्वका १ सय ५० भन्दा बढी देशहरुमा उपलब्ध हुँदै आएको छ । यसकोे उपलब्धताले नेपालमा विद्यमान...
अर्थ संसार काठमाडौं– तिहारमा काँचो नरिवलको पनि निकै ब्यापार भएको छ । पूजा गर्न यस्तो नरिवलको निकै प्रयोग हुने गरेको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा नरिवलको प्रयोग धेरै...
अर्थ संसार काठमाडौं–आईडिएमसीले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ । चिनको एक्सीएमजी ब्राण्डकोे २१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जिनका साथै जापानी कावाशाकी कम्पनिद्धारा निर्मित...
अर्थ संसार काठमाडौं–प्रदर्शनको तयारीमा रहेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर सार्वजनिक गरेको हो । जात्रा...
अर्थ संसार काठमाडौं–पञ्चकन्याले भर्टिकल स्टेनलेश स्टील प्रविधिको प्रयोग गरी ३१६ ग्रेडका ट्याङ्क बजारमा ल्याएको छ । यस्ता ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको हु“दा अन्य ट्याङ्कको दा“जोमा पानी...
अर्थ संसार चेन्नाई (भारत)–हिन्दुजा ग्रुपअन्तर्गतको अशोक लेलैण्डले मंगलबार भारतको पहिलो सर्किट इलेक्ट्रिक बसकोे चेन्नाई स्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय...
अर्थ संसार काठमाडौं–दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै जमरा लगाइन्छ । धान, गहूँ, मकै र जौका आँकुरा जमरा नेपाली संस्कृति एवं परम्परामा दशैंको अभिन्न बस्तुका रुपमा लिइन्छ । ...
अर्थ संसार, काठमाडौं– अभिनेत्री आना शर्माले काठमाडौंको विभिन्न भागहरुमा भ्रमण गर्दै प्रशंसकहरुलाई कोका–कोला बाँडिरहेकी छिन । भेटेका सबैलाई आफ्ना भावना प्रियजनसँग बाँड्न उत्साहित गरिरहेकी छन् । पहिलो दिनमा उनले पाटनको...
अर्थ संसार काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला...