हस्तकला मेलाको दोश्रो दिन मेलामा पुगे ५० हजार (फोटो फिचर)
विदामा हस्तकला मेला हेर्न जानेको भित्र ...
विदामा हस्तकला मेला हेर्न जानेको भित्र ...
अर्थ संसार काठमाडौं– सुनको मूल्य ह्वात्तै घटेर ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय र चाँदी प्रतितोला ७ सय...
अर्थ संसार काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा १४ औें हस्तकला ब्यापार मेला काठमाडौंको भृकुटी मण्डपस्थित प्रदर्शनी स्थलमा शुक्रबार सुरु भएको छ । उद्यमीहरुबाट उत्पादित व्रान्डहरुको बजार बिकास तथा निर्यात प्रबद्र्धनमा...
चारदिनअघि मात्रएकजनाजग्गाव्यवसायीले ८० लाख रुपैयाँमाजग्गाबिक्री गरे । तर, त्यो जग्गाको मूल्यांकन१४ लाख रुपैयाँमात्र गरेर मालपोत कार्यालयमा राजस्वबुझाइयो । तीव्यवसायीको भनाइबाटै पुष्टि हुन्छ, जग्गाको भाउभन्दानिकै घटेर मालपोतमा राजस्व बुझाइन्छ । सहीमूल्यकिटान...
अर्थ संसार काठमाडौं–चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्राले करोड कमाएको हो । जात्राले बुधबारसम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको...
अर्थ संसार काठमाडौं – सुन किन्ने सोचमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने आजै गएर किन्नुहोस् । सुनको मूल्य शुक्रबार तोलामा ४ सय रुपैयाँले सस्तो भएको छ । ...
अर्थ संसार काठमाडौ– कोका–कोला कम्पनीले कोक जिरो नेपाली बजारमा ल्याएको छ । कोका–कोला जिरो विश्वका १ सय ५० भन्दा बढी देशहरुमा उपलब्ध हुँदै आएको छ । यसकोे उपलब्धताले नेपालमा विद्यमान...
अर्थ संसार काठमाडौं– तिहारमा काँचो नरिवलको पनि निकै ब्यापार भएको छ । पूजा गर्न यस्तो नरिवलको निकै प्रयोग हुने गरेको छ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दा नरिवलको प्रयोग धेरै...
अर्थ संसार काठमाडौं–आईडिएमसीले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ । चिनको एक्सीएमजी ब्राण्डकोे २१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जिनका साथै जापानी कावाशाकी कम्पनिद्धारा निर्मित...
अर्थ संसार काठमाडौं–प्रदर्शनको तयारीमा रहेको चलचित्र जात्राले दर्शकका लागि विभिन्न अफर सार्वजनिक गरेको छ । सामाजिक सञ्जालका दर्शकलाई लक्षित गर्दै जात्राले ‘हजार समाऔँ, लाख कमाऔँ’ अफर सार्वजनिक गरेको हो । जात्रा...
अर्थ संसार काठमाडौं–पञ्चकन्याले भर्टिकल स्टेनलेश स्टील प्रविधिको प्रयोग गरी ३१६ ग्रेडका ट्याङ्क बजारमा ल्याएको छ । यस्ता ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको हु“दा अन्य ट्याङ्कको दा“जोमा पानी...
अर्थ संसार चेन्नाई (भारत)–हिन्दुजा ग्रुपअन्तर्गतको अशोक लेलैण्डले मंगलबार भारतको पहिलो सर्किट इलेक्ट्रिक बसकोे चेन्नाई स्थित कर्पाेरेट अफिसमा अनावरण गरेको छ । पूर्णतया इण्डियामा डिजाइन तथा इन्जिनियरिङ्ग गरिएको उक्त बस भारतीय...
अर्थ संसार काठमाडौं–दसैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीकासँगै जमरा लगाइन्छ । धान, गहूँ, मकै र जौका आँकुरा जमरा नेपाली संस्कृति एवं परम्परामा दशैंको अभिन्न बस्तुका रुपमा लिइन्छ । ...
अर्थ संसार, काठमाडौं– अभिनेत्री आना शर्माले काठमाडौंको विभिन्न भागहरुमा भ्रमण गर्दै प्रशंसकहरुलाई कोका–कोला बाँडिरहेकी छिन । भेटेका सबैलाई आफ्ना भावना प्रियजनसँग बाँड्न उत्साहित गरिरहेकी छन् । पहिलो दिनमा उनले पाटनको...
अर्थ संसार काठमाडौं – दोलाखाका प्रकाश कार्की भृकुटीमण्डपको खसी वजारमा ग्राहक कुरेर वसिरहेका छन् । कतिखेर ग्राहक आउँछन् अनी खसी वेचौला भन्ने छ उनलाई । दशैमा छोराछोरीलाई कपडा किनेर लौजाउला...
अर्थ संसार काठमाडौं – दशैंलाई मध्यनजर राख्दै खाद्य संस्थानले खसीवोका र च्याङग्रा विक्रि गर्न थालेको छ । दशै नजिकिएसंगै संस्थानले सर्वसाधरणलाई सुलभ मूल्यमा चौपाया उपलब्ध गराउन थालेको हो । ...
अर्थ संसार काठमाडौं–पश्मिनाको उत्पादन गर्ने उत्पादक तथा निकासीकर्ताहरुलाई एकै थलोमा भेला गराई व्यापारिक सम्बन्ध कायम गराउने, क्रेताको चाहनाअनुरुपको डिजाईन, गुणस्तर, रंग संयोजन र विदेशी बजारबारे बिक्रेतालाई जानकारी गराउने उद्देश्यले...
अर्थ संसार काठमाडौं – दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । अहिले वजारमा एकासी आकासिएको तरकारीको मुल्य आपूर्ति मन्त्रालयले मुल्य नियन्त्रण गर्ने भएको छ । ...
अर्थ संसार काठमाडौं –लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकमले दशैं, तिहार र छठ महोत्सवको अवसर पारेर ‘वीनान्जा’ अफर घोषणा गरेको छ । कम्पनीले आफ्ना सन्तुष्ट उपभोक्ताहरुलाई थप उत्साहित बनाउन हरेक लेनोभो...
अर्थ संसार काठमाडौं–कोकाकोलाले ‘मन खोलौं कोकसँग’ भन्ने नयाँ अभियान घोषणा गरेको छ । कम्पनीले १५ वटा संदेशसहितका नयाँ लेबल प्याक सार्वजनिक गरेको छ । यी सम्बन्धहरु नियमित लोगोको स्थानमा राखिएका छन्...