अबैं खर्चेर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै
अर्थ संसार, काठमाडौँ– संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै...
अर्थ संसार, काठमाडौँ– संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै...
अर्थ संसार, काठमाडौँ– चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनामा राजश्व संकलन २४ प्रतिशतले वृद्धि भएको छ । ...
अर्थ संसार, काठमाडौं – काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०७४र७५ का लागि जग्गाको मूल्याङ्कन दर ६ गुणासम्म बढाएको छ । ...
अर्थ संसार, काठमाडौँ–उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ । ...
अर्थ संसार, तेह्रथुम– म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन ९४० किलो० रु २५ हजारको दरले खरिद गर्नुभयो । ...
अर्थ संसार, गुल्मी,– गुल्मीका एक युवाले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । ...
अर्थ संसार, बनियानी, झापा– झापाको हल्दिबारी गाउँपालिका–४ की रक्त क्यान्सर पीडित लक्ष्मी मिश्र घिमिरेलाई सहयोग प्रदान गरिएको छ । ...
अर्थ संसार, काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ...
अर्थ संसार, काठमाडौं- ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारले अज्ञानताका कारण बिमाबापतको रकम नलिइ फर्कने गरेको पाइएको छ । ...
अर्थ संसार, रौतहट– जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आवको तीन महिनामा नियम विपरीत सवारीसाधन चलाउनेलाई कारबाही गरी रु २० लाख राजश्व संकलन गरेको छ । ...
अर्थ संसार, बाबियाचौर–विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित ओमकुमारी शान्ति कोषमा बहराइनबाट करिब रु तेह्र लाख सहयोग प्राप्त भएको छ । ...
अर्थ संसार, काठमाडौँ– काठमाडौँ महानगरपालिकाको रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्ने काम शुरु गरेको छ । ...
अर्थ संसार, काठमाडौं– पाल्पा– परम्परागत अन्नबाली उत्पादन गर्न छोडेर व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि किसानको आम्दानी बढेको छ । ...
अर्थ संसार, इलाम– चुलाचुली गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ का लागि कुल रु २३ करोड ५३ लाख ५१ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । ...
अर्थ संसार, काठमााडौं– आजदेखि नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडको १ बराबर ...
अर्थ संसार, जीतपुर, कपिलवस्तु– यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् ।अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ...
अर्थ संसार, काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित वृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गइरहेको छ...
अर्थ संसार, काठमाडौं – आव २०७३/७४ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार निर्धन उत्थान बैङ्कले रू.५८ करोड ३४ लाख नाफा कमाएको छ । ...
अर्थ संसार, काठमाडौँ– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिने निब्र्याजी रु तीन लाख ऋण सहजरुपमा प्रदान गर्ने व्यवस्था मिलाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । ...