चन्दा उठाएर विद्यालय सञ्चालन
अर्थ संसार, रामपुर, पाल्पा– रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको...
अर्थ संसार, रामपुर, पाल्पा– रामपुर नगरपालिका– ४ को इस्लामपुरमा रहेको...
अर्थ संसार, काठमाडौँ– सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो । ...
अर्थ संसार, काठमाडौँ– दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । ...
अर्थ संसार, काठमाडौँ - सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ । ...
अर्थ संसार, पथरी, मोरङ– भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । ...
अर्थ संसार,काठमाडौँ – धितोपत्र बजारमा नेप्से परिसूचक आज पनि ओरो लाग्यो । यस साता कारोबार भएको आज चौथो दिन पनि बजारले गति लिन सकेन र ओरालो लाग्यो । ...
अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । ...
अर्थ संसार, काठमाडा–नेपाल धितोपत्र बोर्डले मंगलबार सिद्धार्थ बैंकलाई हकप्रद निष्कासनका लागि अनुमति प्रदान गरेको छ । ...
अर्थ संसार, चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट रु ७५ लाख जरिवाना असुल गरिएको छ । ...
अर्थ संसार, दमक– झापाको दमक–४ स्थित त्रिपुरेश्वर शिवमन्दिरमा सञ्चालित महायज्ञबाट करिब रु १९ लाख संकलन भएको छ । ...
अर्थ संसार, कञ्चनपुर,–शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । ...
अर्थ संसार, काठमाडौं – नेप्सेमा सूचीकृत १७ जलविद्युत् कम्पनीमध्ये १२ कम्पनीले चालू आवको पहिलो त्रैमासमा वित्तीय विवरण प्रकाशित गरेका छन् । ...
अर्थ संसार, अर्घाखाँची– कुनै बाजागाजा नै थियो, न त पार्टी प्यालेसमा भोजभतेर नै, बेहुला र बेहुली बिहेको वेशभूषामा मात्र थिए । ...
अर्थ संसार, रसुवा– गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज (याक)उत्पादन भएको छ । ...
अर्थ संसार, तेह्रथुम– छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो । ...
अर्थ संसार, काठमाडौँ– युरोपेली संघले तेस्रो चरणअन्तर्गत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना कार्यान्वयन गर्न करिब रु दुई अर्ब ४० करोड अनुदान उपलब्ध गराउने भएको छ । ...
अर्थ संसार, काठमाडौँ– उद्योगी तथा व्यवासायीले वामगठबन्धनले अगाडि सार्ने समाजवादी आर्थिक व्यवस्थालाई स्वीकार गर्ने संकेत गरेका छन् । ...
अर्थ संसार, रसुवा – उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ । ...
अर्थ संसार, काठमाडौँ– तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । ...
गतिविधिलाई पारदर्शी बनाउन अर्थ मन्त्रालयले आर्थिकसम्बन्धी कानून निर्माणमा केन्द्रीय भूमिका निर्वाह गरिरहेको छ । ...