स्थानिय सरकार माथी ९ ट्रिलियन ऋण, सरकारी खर्च कटौती गर्न चीन सरकारकाे निर्देशन
चीन सरकारले मदिरा र चुरोटमा हुने खर्च घटाउन आफ्ना अधिकारीहरूलाई...
चीन सरकारले मदिरा र चुरोटमा हुने खर्च घटाउन आफ्ना अधिकारीहरूलाई...
एनएमबि बैंक लिमिटेडले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ACAN) सँग विशेष सहकार्य गर्दै समझदारीपत्रमा हस्ताक्षर गरेको छ। यस सम्झौतामार्फत एक्यानमा आबद्ध सदस्यहरूलाई लक्षित गर्दै बैंकले विभिन्न विशेष बैंकिङ सेवा...
दक्षिण कोरियाको जेजु टापुमा विश्वका केही बहादुर महिलाहरू बस्छन्, जसलाई ‘हेनियो समुदाय’ भनिन्छ । उनीहरूमा खास यो क्षमता छ कि उनीहरू बिना अक्सिजन सिलिन्डर घण्टौंसम्म समुन्द्रमा डुब्न सक्छन्। ...
छ्याङदी हाईड्रोपावर लिमिटेडले यही जेठ २३ गतेदेखि शतप्रतिशत हकप्रद सेयर (१:१ अनुपातमा) निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८...
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको तयारीसँगै आज मङ्गलबार सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। गभर्नर चयनका लागि निर्णायक बैठकहरू अगाडि बढिरहेकै दिन नेप्से सूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा...
राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) को १०० प्रतिशत हकप्रद सेयरको आधारमा सेयर मूल्य समायोजन गरिएको छ। समायोजनपछि कम्पनीको नयाँ मूल्य ३२४.४४ रुपैयाँ कायम गरिएको छ। ...
गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बैठकमा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि ओलीले असन्तुष्टि जनाउँदै आगामी बैठकमा उनको...
अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरेना) का महानिर्देशक फान्सेस्को ला क्यामेरा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच शिष्टाचार भेटवार्ता भएको छ । ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरण मैत्री विकास निर्माणको आवश्यकतामा जोड दिएका छन् । ...
लगातार ६ दिन घटेपछि साताको दोस्रो दिन सोमबार नेप्से सकारात्मक देखिएको छ। ...
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। ...
पियोर इनर्जीले सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म खुला गरेको थियो। ...
अमेरिका पूर्व राष्ट्रपति जो बाइडेनलाई आक्रामक प्रकारको प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ, जुन हड्डीमा समेत फैलिएको छ। शुक्रबार (मे १७) स्वास्थ्य परीक्षणपछि यो रोगको निदान भएको हो। बाइडेनले पछिल्ला...
नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (जेठ ५ गते, आइतबार) आफ्नो १८औँ वार्षिक साधारण सभा गर्दैछ। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुनेछ। ...
नेपाल स्टक एक्चसेञ्ज (नेप्सें) ३.७७ अकंले घटेर २६०८.०७ बिन्दुमा कायम भएको छ । ...
कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । ...
बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै प्रणालीबाट पैसा तानिरहेको छ। ...
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले हालसालै सार्वजनिक भएको प्रहरी कर्मचारीबीचको कुटपिट घटनालाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन्। ...
टेक अरबपति एलन मस्क फेरि ‘केकियस म्याक्सिमस’ बनेका छन् — र यसको सीधा असर क्रिप्टो बजारमा देखिएको छ। उनले शुक्रबार (१७ मे २०२५) आफ्नो X (पहिलेको ट्विटर) प्रोफाइल नाम फेरि...
के तपाईंले कहिल्यै याद गर्नुभएको छ कि जब हामी हाम्रो छाला मुनि देखिने नशाहरू हेर्छौं, तिनीहरू प्रायः नीलो वा हरियो रंगमा देखिन्छन् । ...