सान्भि इनर्जीको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने
सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि निष्कासन गरेको...
सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि निष्कासन गरेको...
आज नेप्से सामान्य घटेर बन्द भएको छ । ...
पूर्व बैंकर अनिल केशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका छन्। ...
आज सोमबार कारोबार सुरु भएको १ मिनेटमै बजार ६४.८५ अंकले बढ्यो । ...
प्रभु महालक्ष्मी लाइफको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ। ...
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रतिनिधि मण्डलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटवार्ता गरी ऊर्जा क्षेत्रमा देखिएका विभिन्न समस्याबारे ध्यानाकर्षण गराएको छ। ...
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई विकास बैंकहरू — नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंक — लाई संयुक्तरूपमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न स्वीकृति दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित हर्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नपाउने निर्णयको बचाउ गर्दै आफ्नो प्रशासनको कदमलाई ‘उचित’ भनेका छन्। उनले विश्वविद्यालयसँग विदेशी विद्यार्थी सम्बन्धी विवरण माग्नु पनि न्यायोचित...
डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) अबदेखि अत्याधुनिक ‘एयर ट्रेड’ टीएमएस प्रणालीमा आबद्ध भएको छ । डीजीहब (DGhub) द्वारा विकसित यस नयाँ टीएमएस प्रणालीमा डाइनामिक ब्रोकर आइतबारदेखि सञ्चालनमा आएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले आइतबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । ...
छिमेकी मुलक भारत आधिकारिक रूपमा जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । ...
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यस वर्षको गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र स्थापनाको दिवसलाई उल्लासपूर्वक मनाउने कार्यक्रम तय गरेको...
राजधानीको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा १०८ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता हुने भएको छ। आइतबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत उक्त मुद्दा दर्ता गरिने...
नेपाल धितोपत्र बोर्ड (SEBON) का अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले आज नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा अध्यक्ष श्रेष्ठले गभर्नर पौडेललाई पदभार...
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि आफ्नो अबितरित हकप्रद सेयर लिलामी प्रक्रिया सुरु गरेको छ। कम्पनीले कुल १९ लाख ४६ हजार ६७६ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो।
नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरेको छ। चेम्बरका कार्यबाहक अध्यक्ष दीपक कुमार मल्होत्रासहितको टोलीले राष्ट्र बैंकको...
पुर्व गृह मन्त्री नारायणकाजी श्रेष्ठकाे सचिवालयले पुर्व डिएसपी गाेबिन्द पन्थीले लगाएकाे अाराेपकाे खण्डन गरेकाे छ। ...
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएका प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी अटोमोबाइल उद्योगसँग सम्बन्धित समसामयिक मुद्दाहरूमा विस्तृत छलफल गरेका...
हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। ...
सरकारले बीमा कम्पनीहरूलाई लक्षित गर्दै आगामी एक वर्षभित्र पूर्वाधार बण्ड जारी गर्ने तयारी गरेको छ। ...