Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ संसार

मंगलबार, ०१ पुस २०८२, १६ : ३७ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । मंगलबार हाथवे इन्भेष्टमेन्ट कम्पनी,एशियन लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स को सेयर सूचिकृत भएको हो ।

हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनस वापतको ३३ लाख ९७ हजार ६८०,एशियन लाइफको ५.१ प्रतिशत बोनस वापतको १७ लाख ३३ हजार ९१६.५२ कित्ता र  प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनस वापतको २५ लाख ९४ हजार ६७८.५२ कित्ता सेयर सूचिकृत भएको हो ।

अब तीन कम्पनीको सूचीकृत भएको सेयर भोलिदेखि कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको