इमर्जिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित कोषबाट हाल कायम चुक्तापुँजी ५५ करोड ५६ लाख रुपैयाँको कुल ५.२६ प्रतिशत नगद लाभांश –करसहित) विगतरण गर्ने निर्णय गरेको छ ।
यो लाभांश आगामी दसौँ साधारणसभाबाट अनुमोदन भएपछि अर्थ मन्त्रालयको स्वीकृतिपछि वितरण गरिने कम्पनीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस