Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तले लाभांश नदिने

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, १० : ४२ मा प्रकाशित

लक्ष्मी लघुवित्तले लाभांश नदिने

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

कम्पनीको मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरी यस वर्ष कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको