Like us!
Follow us!
Connect us!
Watch us!

पसलमा सुन किन्ने भन्दा बेच्ने ग्राहक बढे (आजको भाउ )

मिलन खड्का

शुक्रबार, २० असार २०७६, ११ : ०६ मा प्रकाशित

पसलमा सुन किन्ने भन्दा  बेच्ने ग्राहक  बढे (आजको भाउ )

अर्थ संसार, काठमाडौं– साताको छिठौ दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो   बिहीवार ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मुल्यमा कारोबार भएको भईरहेको छ । 

त्यसैगरी बिहीवार  ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मुल्य कारोबार हुनेछ ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ७३० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४७५ रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६२६ रुपैयाँ कायम गरेको छ । सुनको भाउ बढे सँगै बजारको सुनपसलमा सुन किन्ने भन्दा पनि बेच्ने ग्राहकको सङ्ख्या हुवाट्टै बढेको एक सुन व्यवसायी बताउछन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको