Like us!
Follow us!
Connect us!
Watch us!

असारे लगन सकिए सँगै पसलमा ग्राहक घटे (आजको भाउ )

मिलन खड्का

सोमबार, २३ असार २०७६, ११ : १२ मा प्रकाशित

असारे लगन सकिए सँगै पसलमा ग्राहक घटे (आजको भाउ )

अर्थ संसार, काठमाडौं– साताको  दोस्रो दिन आज सोमबार सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो   आईतबार ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मुल्यमा कारोबार भएको भईरहेको छ ।
 
त्यसैगरी आईतबार ६४ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि आज सोही मुल्य कारोबार हुनेछ ।    

महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५५ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५५ हजार ४५ रुपैयाँ कायम गरेको छ।
 
तेसैगरी आज प्रति १० ग्राम चाँदीको मूल्य ६१७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 

बिहेको असारे लगन सकिए सँगै पसलमा ग्राहक पनि घटेको एक एक सुन व्यवसायी बताउछन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको