_20220929160938.jpg)
इन्फोडेभलपर्स आइसिटी अवार्डको शिर्ष प्रायोजक, डिजिटल इकोसिस्टमको विकासमा सहकार्य गर्ने
आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी...
आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी...
कोभिड–१९ पछिको असर र वैकल्पिक मिडियाको बढ्दो प्रयोगसँगै रेडियो, टेलिभिजन र पत्रपत्रिकाजस्ता परम्परागत सञ्चारमाध्यमका दर्शक, श्रोता र पाठक घट्न थालेका छन् । ...
चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । ...
फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । ...
एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन् । ...
नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि किफायती मूल्यका दैनिक प्रयोग गर्न सकिने साथै मासिक रुपले प्रयोग गर्न सकिने सजिलो प्रिपेड कम्बो अफर उपलब्ध गराइरहेको छ । ...
नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम (e-SIM : embedded SIM) वितरण गरिरहेको छ । ...
नेपाल टेलिकमले भाेलि असोज ३ गते मनाइने संविधान दिवस २०७९ को अवसरमा संविधान दिवस अफर (Constitutional Day Offer) उपलब्ध गराइरहेको छ । ...
एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदैछ । ...
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट आज (भाद्र ३१) देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम (e-SIM : embedded SIM Card) वितरण सुरू गरेकाे छ । ...
नेपाल टेलिकमले दार्चुलाको विकट स्थान छाङरुमा हिजो (भाद्र २९) गते फोरजी सेवा शुभारम्भ गरेको छ । ...
नेपाल दुरसञ्चार पाधिकरणले आज भदाै ३० गते, बिहीबारदेखि नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको छ । ...
१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले नि:शुल्क ड्रोन वर्कसप गर्ने भएको छ । ...
नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम(एमडिएमएस) लागु गरेसंगै अव नेपालमा अवैध रुपमा भित्रिने मोबाईलहरु नचल्ने भएका छन् । ...
एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । ...
एनसेल र आइएमई पेबीच निःशुल्क डाटा सेवा सम्बन्धि सम्झौता भएको छ । ...
१२ वर्षदेखि सूचना प्रविधि सम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले एमएससी डाटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्स विषयको पठनपाठन सुरु गरेको छ । ...
एप्पल कम्पनीले अमेरिकामा बनाएको आईफोन १४ का कुनै पनि मोडलहरु नेपालमा तत्काल नचल्ने भएका छन् । ...
एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्छन् । ...
सफ्टवेरिका कलेज अफ आइटी एण्ड कमर्स कलेजले 'करियर काउन्सिलिङ फर इथिक्स ह्याकिङ एण्ड साइबर सेक्युरिटी' तथा 'क्याप्चर द फ्लाग' कार्यक्रम सम्पन्न गरेको छ । ...