विश्कव २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सहज जित निकालेको छ । कप्तान लियोनेल मेसीको ह्याट्रिकमा उसले अल्जेरियालाई ३–० ले पराजित गरेको हो ।
छैटौँ विश्वकप खेल्दै इतिहास रचेका मेसीले प्रतियोगिताको पहिलो खेलमा नै आफ्नो प्रभाव देखाउन सफल भए । मेसीले खेलको १७ औँ, ६० औँ र ७६ औँ मिनेटमा गोल गरेका थिए । खेल अवधिभर अल्जेरियाले भने अर्जेन्टिनाको पोष्टमा एउटा पनि आक्रमण गर्न सकेन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस