पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ मुलुकलाई नयाँ मोडमा पुर्याउँछुः खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले...
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले...
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । ...
मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि एमालेको बहुमतको सरकार बन्ने बताएका छन्। ...
आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । ...
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । ...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । ...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । ...
सेयर बजारका लगानीकर्ताका नेता एबं सक्रिय लगानीकर्ता हरी ढकाल आगामी प्रतिनिधीसभा निर्वाचनमा विजयउन्मुख रहेको देखिएको छ । ...
निर्वाचन आयोगले मतदाता परिचयपत्र बाहेका अन्य सरकारी परिचयपत्रबाट समेत मदतान गर्न पाउने व्यबस्था गरेको छ । ...
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने छ बुँदे निर्णय गरेको छ। ...
आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ । ...
एकिकृत समाजवादीका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले अरु कसैलाई टक्कर दिन नसक्ने ठानेका केपी ओलीलाई आँफुलाई सरकारबाट ढाल्न सफल भएको बताएका छन् । ...
नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको ‘प्रमुख राजनीतिक सल्लाहकार भएका बेला अरू पार्टीको विरोधका बाबजुद आफूहरूले वृद्धा भत्ता सुरु गरेको’ स्मरण गरेका छन् । ...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका व्यवसायीलाई चुनावको थप माहोल बनाउन सहयोग गरिदिन आग्रह गरेका छन् । ...
नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारी उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने नेतालाई पार्टीबाट निष्कासन गरेको छ। ...
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ...
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एबं पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । ...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन्। ...