Like us!
Follow us!
Connect us!
Watch us!

भोट माग्न गएका बिरोध खतिवडामाथी हातपात

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १५ : ५२ मा प्रकाशित

भोट माग्न गएका बिरोध खतिवडामाथी हातपात

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एबं पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई एक स्थानीयले हातपात गरेका छन् ।

गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका खतिवडालाई पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ४ मा भोट माग्न क्रममा स्थानिय पुरुषोत्तम खड्काले दुई झापड हानेको स्थानीयले बताए । 

उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ । हातपात गर्ने खड्का माओवादी कार्यकर्ता भएको बुझिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको