Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डविरुद्ध मत मागेपछि मन्त्रीको पदै चट्

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १४ : ०५ मा प्रकाशित

प्रचण्डविरुद्ध मत मागेपछि मन्त्रीको पदै चट्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेपछि गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् ।

आचार्य २०७४ सालमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको