Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले भ्रष्टाचार र लुटेको अर्बौ रुपैयाँँ अहिले चुनावमा खर्च गरिरहेका छन्ः माधव नेपाल

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, १३ : २१ मा प्रकाशित

ओलीले भ्रष्टाचार र लुटेको अर्बौ रुपैयाँँ अहिले चुनावमा खर्च गरिरहेका छन्ः माधव नेपाल

एकिकृत समाजवादीका अध्यक्ष एबं पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले अरु कसैलाई टक्कर दिन नसक्ने ठानेका केपी ओलीलाई आँफुलाई सरकारबाट ढाल्न सफल भएको बताएका छन् । 

'कसैले टक्कर नै दिन नसक्ने सोचेँका केपी ओलीलाई मैले सरकारबाट नै फालिदिए' नेपालले भने 'अहिले देखिरहनु भएको छ ओली बौलाएका छन् के के बोल्छन बर्रबराउँछन् उट्पट्याङ बोल्छन् ।' 

ओलीमा आाफुलाई पार्टी र राज्यभन्दा माथि छु भन्ने भावना रहेको उनको तर्क छ । 'केपी ओलीले अहिले चुनावमा अर्वौ अर्ब रुपैयाँ खर्च गरिरहेका छन् त्यसको स्रोत के हो ? के उनको पार्टीमा पैसा फल्छ ? उनले लुट र भ्रष्टचारबाट कमाएको पैसा अहिले चुनावमा खर्च गरिरहेका छन्' नेपालले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको