Like us!
Follow us!
Connect us!
Watch us!

राजनीति

आयोगको भनाइप्रति एमालेको आपत्ति, आजै लिखित असहमति दर्ता गर्ने

आयोगको भनाइप्रति एमालेको आपत्ति, आजै लिखित असहमति दर्ता गर्ने

अर्थ संसार  भक्तपुर– निर्वाचन आयोगले बजेट भाषण गरेर दोस्रो...

  • राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको सम्पदाको अवलोकन

    अर्थ संसार  काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले आज विश्वसम्पदा सूचीमा रहेको दरबार स्क्वायर क्षेत्रका सम्पदाको अवलोकन गर्नुभएको छ । गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उहाँले भूकम्पले भत्काएका सम्पदा...

  • बाबुराम र उपेन्द्रको मोर्चाबन्दी, चुनाव चिह्न मसाल

    अर्थ संसार  काठमाडौं –  नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । ...

  • काँग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुँदै

    अर्थ संसार  काठमाडौँ–नेपाली काँग्रेसले बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि भोलि पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । ...

  • ‘बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षता रहँदैन’

    अर्थ संसार  काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बीचमा ल्याइने बजेटले निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने चिन्ता व्यक्त गर्नुभएको छ । ...

  • निर्वाचनका विषयमा भयो सहमति, यसरी आए मधेशवादी दल सहमतिमा

    अर्थ संसार  काठमाडौं – स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न बसेको सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठक सम्पन्न भएको छ । ...

  • डीआईजी नवराज सिलवाल पक्राउ

    अर्थ संसार  काठमाडौं– नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले आज पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो...

  • इमाडोलमा एमालेको निर्वाचन सहयोग समिती

    अर्थ संसार काठमाडौं–नेकपा एकाले महालक्ष्मी नगरपलिका चुनाव प्रचार प्रसार समितीको आयोजनामा पार्टी सम्वन्द्ध वुद्धिजिवी एवं पेशाकर्मीको भेला इमाडोलमा सम्पन्न भएको छ । ...

  • गायक खत्री उम्मेदवार सिफारिस

    अर्थ संसार  बागलुङ–नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा ९माओवादी केन्द्र० ले जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ । ...

  • निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

    अर्थ संसार  काठमाडौँ– निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ । ...

  • वडाध्यक्षमा चुनाव लड्न शिक्षकले जागिर छाडे

    अर्थ संसार  रुकुम– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवारका लागि यहाँका एक शिक्षकले जागिर छाडेका छन् । ...

  • राष्ट्रपति भण्डारी आज स्वदेश फर्कनुहुने

    अर्थ संसार  उडिसा –मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुहुने भएको छ । ...

  • स्थानीय तहको निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

    अर्थ संसार  दमक– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । ...

  • राष्ट्रपति नयाँदिल्लीमा

    (विशेष प्रतिनिधि भरत केसी)  भारत – भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ...

  • राष्ट्रपति भारत प्रस्थान

    अर्थ संसार  काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । ...

  • भोलि (सोमबार) र शुक्रबार सार्वजनिक विदा दिने सरकारको निर्णय

    अर्थ संसार  काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...

  • स्थानीय तह सञ्चालन ऐन ल्याउँदै

    अर्थ संसार  काठमाडौँ–सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ सङ्घीय संरचनानुसार ‘स्थानीय तह सञ्चालन ऐन’ ल्याउने तयारी गरेको छ । ...

  • मोर्चा र गठबन्धन आन्दोलनमा जाने

    अर्थ संसार  काठमाडौँ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनले सरकारले आफ्ना माग सम्बोधन नगरी स्थानीय तहको निर्वाचन गर्न लागेको जनाउँदै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । ...

  • निर्वाचनको तयारी : एमालेले गर्यो महालक्ष्मी नगरपालीकामा पाँच सय ५ जनाको मुल निर्वाचन परिचालन कमिटी गठन

    अर्थ संसार  काठमाडौं– आगामी २०७४ बैसाख ३१ गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालीकामा नेकपा ( एमाले) का उम्मेद्वारहरुलाई विजयी गराउन नेकपा एमाले पाँच सय ५ जनाको मूल निर्वाच...

  • दलित महिला उम्मेदवार पाउनै मुस्किल

    अर्थ संसार  इलाम– स्थानीय तहको निर्वाचनमा प्रत्येक वडामा एक दलित महिलालाई अनिवार्य रूपमा उम्मेदवार बनाउनुपर्ने प्रावधान भए पनि राजनीतिक दललाई दलित उम्मेदवार भेट्टाउनै मुस्किल परेको छ ।१० वटा स्थानीय...

ताजा समाचार

छुटाउनुभयो कि?