युके डेभलपमेन्ट पोर्टफोलियो अन्तर्गत बेलायतले नेपाललाई ५०५ मिलियन डलर अनुदान दिने
नयाँ युके डेभलपमेन्ट पोर्टफोलियो अन्तर्गत बेलायतले नेपाललाई ५०५ मिलियन डलर...
नयाँ युके डेभलपमेन्ट पोर्टफोलियो अन्तर्गत बेलायतले नेपाललाई ५०५ मिलियन डलर...
बङ्गलादेशसँग विद्युत बिक्री सम्झौताको टुङ्गो लगाउन नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । ...
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबारमा मंगलबार अन्तिम मिनेटमा कारोबारी बीच सेयर मुल्य बढाएर बन्द गर्ने कि घटाएर बन्द गर्ने भन्ने रस्सा कस्सीको बिचमा सेयर मुल्य घटेर बन्द भएको छ।
रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति तय गरिसकेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन फागुन १८ गतेदेखि गर्ने भएको...
नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रप्रति दुष्प्रचार भएको भन्दै प्रेस विज्ञप्तिमार्फत सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाका परिसूचकहरु राष्ट्रबैंकको निर्देशन बमोजिम रहेको स्पष्ट पारेको छ । ...
मङ्गलबार सेयरबजारमा १.७६ अङ्कको सामान्य गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । ...
ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको लकइन अवधि समाप्त हुँदा व्यापक बिक्री दबाब आएको छ । ...
राधी विद्युत कम्पनी लिमिटेडद्धारा प्रवर्द्धित ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुन सुचारु गरिएको छ । ...
कृषि विकास बैंकले आफ्नो सत्रौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। ...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको २० लाख कित्ता सेयर बिक्रीमा राखेको छ। ...
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३० औं वार्षिक साधारण सभा फाल्गुन ६ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ । मर्जर पछिको यो पहिलो साधारण सभा हो। ...
लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार भएर अगाडी बढ्नुपर्ने सांसद भगबती चौधरीले जोड दिएकी छन् । ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउने तथा स्वाबलम्बन र...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा केही व्यक्ति र समूहले अविश्वास बढाउने खालका समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको छ। ...
नेपाल बैंकर्स संघ,डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा बैंक तथा वित्तीय क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधीहरु...
नेपाल स्टक एक्सचेञ्जले प्रकाशन गरेको पछिल्लो वर्गीकरणमा वर्ग 'ए' मा सात विकास बैंक परेका छन् । यी सात विकास बैंकमा साइन रेसुङ्गा, मुक्तिनाथ, सांग्रीला, गरिमा, महालक्ष्मी, मितेरी र लुम्बिनी विकास...
नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। ...
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्। ...
विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस...
लघुवित्त संस्थाहरुको कर्जा नोक्सानी व्यवस्थामा उच्च वृद्धि देखिएको छ । ...
हिमालयन रिइन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । ...