कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले कीर्ते गरी नेपाली नागरिकता लिएको आरोपसहित धनुषा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक(फरक रहेको जाहेरीमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस