
ओबामाका दाजुले ट्रम्पलाई समर्थन गर्ने
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका सौतेला दाजु इबोङ्गो मलिक ओबामाले...
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाका सौतेला दाजु इबोङ्गो मलिक ओबामाले...
अमेरिकाले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ र रुसी सरकारी सञ्चारमाध्यमका अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । ...
चिनियाँ विश्वविद्यालयहरूको नयाँ पाठ्यपुस्तकले रक एन रोल, पप संगीत र इन्टरनेटलाई चिनियाँ युवाहरूमा 'रङ क्रान्ति' भड्काउन प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । राष्ट्रपति सी चिनफिङको वैचारिक नियन्त्रणलाई सुदृढ गर्ने...
युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि...
एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको छ । टाइटानिक हेर्न एउटा मिसनले यो जहाजको रेलिङ भाँचिएको पत्ता लगाएको हो । ...
रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बाबु छोराले ह्वेलको शव तैरिरहेको भेटेका थिए ।
अष्ट्रेलियाका वैज्ञानिकहरूले भूकम्पीय तरंगहरूको विश्लेषणबाट आश्चर्यजनक नतिजा फेला पारेका छन् । ...
इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन् । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरुको रिहाईका लागि हमाससँग सम्झौता...
उत्तर कोरियाले आत्मघाती ड्रोन परीक्षण गरेको छ । तिनीहरूको डिजाइन रुसी र इरानी ड्रोनसँग मिल्दोजुल्दो छ, जसले दक्षिण कोरियामा चिन्ता बढाएको छ । ...
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ । अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो । ...
भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । ...
जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ...
नासाका इन्जिनियरहरूले अन्टार्कटिकको बरफको गहिराइमा गएर त्यहाँबाट डाटा पठाउने रोबोटको निर्माण गरिरहेका छन् । ...
गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् । ...
युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँचवटा ड्रोन ध्वस्त भएको बताएका छन् ।
हमाससँगको युद्ध विरामको विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षमन्त्री योआभ गल्लान्टबीच विवाद भएको छ । ...
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । ...
बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका छ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका वकिल हुसेन जहाँगीरले सो कुराको...
इजरायल र हमास गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेपछि ६ लाख ४० हजार बालबालिकालाई...
गत वर्ष, क्यानाडाको जंगलमा लागेको आगोले केही प्रमुख उत्सर्जन गर्ने देशहरूभन्दा पनि बढी हरितगृह ग्यास उत्सर्जन गरेको थियो । एक अध्ययनले राष्ट्रिय उत्सर्जन बजेटमा प्रश्न उठाएको छ । ...