Like us!
Follow us!
Connect us!
Watch us!

नविल बैंकको संचालक हेरफेर, आशिष शर्माको ठाउँमा मलय मुखर्जी

मंगलबार, ०५ भदौ २०७५, ११ : ५२ मा प्रकाशित

नविल बैंकको संचालक हेरफेर, आशिष शर्माको ठाउँमा मलय मुखर्जी

अर्थ संसार, काठमाडौं–  नविल बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलले सञ्चालक समितिमा आशिष शर्माको ठाउँमा मलय मुखर्जीलाई मनोनित गरेको छ ।
 
मुखर्जीलार्इ प्रतिनिधित्व जनाएसँगै उनले भदौ १ गते नै पद बहाली गरिसकेको बैंकले जनाएको छ। उनी बैंकको ४९३ औ संञ्चालक समितिको बैंठकबाट मनोनित भएका छन्।

5b7bacc426323.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको