Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको एफपिओ नेप्सेमा सूचिकृत

बुधबार, ०६ भदौ २०७५, ११ : ०४ मा प्रकाशित

एनएमबी बैंकको एफपिओ नेप्सेमा सूचिकृत

अर्थ  संसार, काठमाडौं– एनएमबी बैंक लिमिटेडको थप सेयर (एफपिओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिृकत भएको छ । नेप्सेको अनुसार बैंकको १ करोड १४ लाख १५ हजार १६३ कित्ता सेयर सूचिृकत भएको हो ।

ले एफिओ गत असार ३ गते देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री  गरेको थियो ।  बैंकले  एक सय अंकित मूल्यमा रु २३३ प्रिमियम थपेर प्रतिकित्ता रु ३३३ मा एफपीओ बिक्री  गरेको थियो ।

5b7d04bd4af03.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको