Like us!
Follow us!
Connect us!
Watch us!

एनआईीवएलले इकाइधनीलाई १२ प्रतिशत प्रतिफल दिने, बुक क्लोज कहिले ?

विहीबार, ०७ भदौ २०७५, १३ : ४४ मा प्रकाशित

एनआईीवएलले इकाइधनीलाई १२ प्रतिशत प्रतिफल दिने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– एनआईीवएल एस क्यापिटलले आफ्नो  इकाइधनीलाई कर सहित १२ प्रतिशत प्रतिफल दिने भएको छ ।

गत सोमबार बसेको संचालक समितिको बैठकले एनआइविएल समृद्धि फण्ड–1 योजनाका इकाधनीहरु उक्त प्रतिफल दिने निर्णय गरेका हो ।

यसका लागि क्यापिटलले भदौ २२ गते बुक क्लोजको मिति तोकेको छ। भदौ २१ गतेसम्म यस योजनमा सहभाग इकाइधनीले १२ प्रतिशत प्रतिफल पाउनेछन् ।  

हाम्रो सिफारिस

नाडेप लद्युवित्तले १ः१ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने

कलङ्की–खसीबजार ‘अण्डर पास’ ‘अण्डर पास’ कहिले खुल्छ ?

नयाँ नियमावली कार्यान्वयनमा आएपछि धमाधम सेयर सूचीकरण, पर्ला बजारमा प्रभाव ?

धनगढी नगरपालिकाले घटायो कर, अब कुन कुन शीर्षकमा लाग्ने कर ? 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको