अर्थ संसार, काठमाडौं– युनाइटेड सिमेन्टले हरेक १५ बोरा युनाइटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउने योजना ल्याएको छ ।
यसअघि पनि आफ् ना ग्राहकलाई प्रोत्साहन गर्न युनाइटेड सिमेन्टले यही योजना ल्याएको थियो। समस्त ग्राहकको साथ, ममता तथा विश्वासको सम्मानस्वरूप फेरि यो योजना ल्याएको कम्पनीले जनाएको छ ।
केएल दुगड ग्रुपद्वारा उत्पादित युनाइटेड सिमेन्ट गुणस्तरका कारण छोटो समयमै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको युनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी क्लिन प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस