Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने

मंगलबार, १२ भदौ २०७५, १२ : २६ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  महालक्ष्मी विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । भदौ ११ गते बसेको संचालक समितिको बैठकले २०७४/७५ को मुनाफबाट ७ प्रतिशत नगद लभांश र ८ प्रतिशत बानेस सेयर गरी जम्मा १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

5b84ef568142d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको