अर्थ संसार, काठमाडौं– महालक्ष्मी विकास बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । भदौ ११ गते बसेको संचालक समितिको बैठकले २०७४/७५ को मुनाफबाट ७ प्रतिशत नगद लभांश र ८ प्रतिशत बानेस सेयर गरी जम्मा १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस