Like us!
Follow us!
Connect us!
Watch us!

शाइन रेसुङ्गा डेभलपमेन्टले १८ प्रतिशत लाभांश दिने

विहीबार, १४ भदौ २०७५, १३ : २३ मा प्रकाशित

शाइन रेसुङ्गा डेभलपमेन्टले १८ प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं– साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड आफ्नो सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंककले चालु आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट १८ प्रतिशत बोनस सेयर  उक्त बोनस सेयर क प्रयोजनको लागि चुक्त पुँजीको ०.९५ प्रतिशतले नगद लाभांश दिने भएको हो ।

भदौं १३ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।

5b87a277706e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको