Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेशी लद्युवित्तले १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, बुक क्लोज कहिले ?

विहीबार, १४ भदौ २०७५, १३ : ४९ मा प्रकाशित

स्वदेशी लद्युवित्तले १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं–  स्वदेशी लद्युवित्त वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।

यसका लागि भदौ १३ गते बसेको संचालक समितिले भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ २४ गते सम्म यस लद्युवित्तको सेयर हुने सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन नि सक्नेछन् ।

5b87a726c51f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको