Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

आइतबार, १७ भदौ २०७५, १२ : ०७ मा प्रकाशित

हाम्रो विकास बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने

अर्थ संसार, काठमाडौं–  हाम्रो विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । 

भदौ १४ गते बसेको संचालक समितिको बैठकले  शेयरधनीलाई २.४० प्रतिशत बोनस  सेयर र ७.९१४५ प्रतिशतले नगद लाभांश दिने निर्णय गरेको हो । 

संचालक समितिको बैठकबाट निर्णय भएको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5b8b855160e12.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको