Like us!
Follow us!
Connect us!
Watch us!

काबेली विकास बैंकले ३५ % बोनस शेयर दिने

सोमबार, १८ भदौ २०७५, ११ : ४३ मा प्रकाशित

काबेली विकास बैंकले ३५ % बोनस शेयर दिने

अर्थ संसार,काठमाडौं–  बोबेली विकास बैंकले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफाबाट आफ्ना शेयरनधीलाई ३५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र  बैंकबाट स्वीकृत भई आगामि वार्षिका साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5b8ccf0c74177.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको