Like us!
Follow us!
Connect us!
Watch us!

आइ सि. एफ.सि फाइनान्सले ८ प्रतिशत लाभांश दिने, बुक क्लोज भदौ २७

मंगलबार, १९ भदौ २०७५, १२ : ५६ मा प्रकाशित

आइ सि. एफ.सि फाइनान्सले ८ प्रतिशत  लाभांश दिने, बुक क्लोज भदौ २७

अर्थ संसार, काठमाडौं– आइ सि. एफ.सि फाइनान्स लिमिटेडले आफ्नो शेयरधनीलाई चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।

  यसका लागि संस्थाले भदौ २७ गतेदेखि असोज ९ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । उक्त लाभांश पाउनको लागि भदौ २६ गतेसम्म कम्पनीको शेयर भएका शेयरधनीले  आवेदन दिन पाउनेछन् ।

5b8e320317823.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको