Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक र गुँरास लाईफ इन्स्योरेन्सबिच बैंकासुरेन्स

मंगलबार, १९ भदौ २०७५, १८ : ४८ मा प्रकाशित

एनआईसी एशिया बैंक र गुँरास लाईफ इन्स्योरेन्सबिच बैंकासुरेन्स

अर्थ संसार, काठमाडौं–  एनआईसी एशिया बैंक र गुँरास लाईफ इन्स्योरेन्स कम्पनी बीच  मंलबार बैकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैंकका ग्राहकले गुँरास लाईफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सेवा सम्वन्धी सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको