Like us!
Follow us!
Connect us!
Watch us!

कन्काई विकास बैंकले ९.५० प्रतिशत लाभांश दिने

शुक्रबार, २२ भदौ २०७५, ११ : २९ मा प्रकाशित

कन्काई विकास बैंकले ९.५० प्रतिशत लाभांश दिने

अर्थ संसार,काठमाडौं–  कन्काई विकास बैंकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई ९.५० प्रतिशत लाभांश दिने भएको छ ।

मंगलबार बसेको संचालक समितिको बैठकले ३ प्रतिशत बोन शेयर र ६.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती भई आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

5b92116fdb444.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको